राष्ट्रपतिलाई ज्ञापनपत्र
प्रसारण तथा प्रकाशनका निम्ति हािर्दक अनुरोधसहित : राष्ट्रपतिलाई ज्ञापनपत्र
काठमाडौं, १० माघ २०६६ – राष्ट्रपति डा. रामवारण यादवले राष्ट्रिय एकताका निम्ति सबै जातजातिको पहिचान आवश्यक रहेको बताउनु भएको छ । 'किरात येले संवत्'लाई राष्ट्रिय संवत् घोषणा गर्न मागसहित ज्ञापनपत्र बुझाउँन पुगेको प्रज्ञ बैरागी काइँलाको नेतृत्व टोलीसित उक्त विचार व्यक्त गर्नु भएको हो ।
'यो देश नेपाल सवैको साझा हो', जाति, भाषा, संस्कृति, धार्मिक विविधताको उल्लेख गर्दै उहाँके भन्नुभयो - 'हाम्रो विविधतामा एजता खोजिनुपर्छ ।' आइतबार शितलनिवासस्थित आफ्नै कार्यालयमा ज्ञापनपत्र बुझ्दै राष्ट्रपतिले प्रतिक्रिया दिनु भएको हो ।
त्यस अवसरमा राष्ट्रपति यादवले सबै जातिको पहिचान, अस्तित्वलाई बचाउँदै मुलुकलाई वैज्ञानिक ढुंगले राज्यको पुन:संरचना हुनुपर्नेमा जोडदिनु भएको छ । अबको मुलुक समावेशी, समानुपातिक बनाउन सरकार र संविधानसभाको ध्यानाकर्षन गराउने राष्ट्रपति यादवको भनाइ उधृतगर्दै संयोजक काइँलाले बताउनु भएको छ ।
इतिहासमा उल्लेखित पहिलो किरात राजा यलम्बर हाङको स्मृतिमा 'किरात येले संवत्' समुदायमा प्रचलनमा रहेको छ । उहिले किरात येले संवत् ५०७० मानिआएका छन् । काइँलाले यो संवत् आधिकारिकताका निम्ति विज्ञहरूमाझ अनुसन्धानको काम भइहेकोसमेत जनाउनु भएको छ ।
टोलीमा किरात येले संवत् अध्ययन समन्वय समिति, किरात समन्यव समिति, किरात सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाका प्रतिनिधि संलग्न थिए ।
गणेश राई
सदस्य, किरात येले संवत् अध्ययन समन्वयन समिति
फोन : ९८४१२५६४८८
तस्बिर : इन्द्रबहादुर राई (विश्वका सर्वोच्चशिखर आरोही प्रथम किरात)
अरु
News
- Dhwangkum Workshop and get-together
- Website Updated
- सदस्यता लिन हुन।
- राष्ट्रपतिलाई ज्ञापनपत्र
- येले संबत् ञापनपत्र
- रातभर कविता
- वाम्बुले राई भाषाको ११ औं कविगोष्ठीमा कमल प्रथम
- Kavigosthi 2066 to be held in Bahunidanda
- मनाइयो ढ्वाङकुपुर्ने चाड
- Wambule Rai Poem Collection Book
- WAMRAS seeking financial support for building plans
- Kavigosthi 2065 held in Sokmatar
- Libju-Bhumju Award 2064 for Mr. Mumche Rai
- Wambule Rai celebrate Dhwangkumpurne 2065
- Kavigosthi 2065 to be held in Sokmatar
- Kirats celebrate Sankewa Uvauli
- WAMRAS organizes Wambule language workshop
- WAMRAS appoints new Committee 2064
- Libju-Bhumju Award 2063 for Mr. Kyampa Rai
- Kavigosthi 2064 to be held in Umbu
- Wambule Rai celebrate Dhwangkumpurne 2064
- Dhwangkumpurne 2064 to be held in Imadol
- Kirat Rai Yayokkha organizes Kavigosthi 2064
- New milestones for July 2007
- Wambule Rai Language Literacy Class
- व्याकुल माइला हङकङमा सम्मानित
- Poet Byakul Maila’s song selected as Nepal’s new National Anthem
- Wambule Rai language conference held
- वाम्बुले राई भाषामा कविगोष्ठी
- Fund raising for buying land in Kathmandu for the Wambule Rai Society
- Jagga Khrid Tatha Bhawan Nirman Nirdesika
- Call for promotion of Kirat Rai languages
- Kirati drama Jwalya Sudhai performed
